हरिनगर कांग्रेस सभापतिमा नईम अन्सारी एक मतले विजयी

  • शनिबार १० असो २०८३ १०:५१ AM
इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरीको हरिनगर गाउँपालिकामा भएको निर्वाचनबाट गाउँपालिका सभापतिमा नईम अन्सारी विजयी भएका छन्। सभापति पदमा अन्सारीले ८८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सलामुद्दीन अन्सारीले ८७ मत प्राप्त गरे। अन्सारी एक मतको