इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन्। लामो समयदेखि पार्टी संगठन निर्माण र सञ्चालनमा सक्रिय कोइरालाले पार्टीभित्र आन्तरिक एकता कायम गर्न, संगठन सुदृढ