सशस्त्र प्रहरीद्वारा मधेश प्रदेशबाट ३ महिनामा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

  • शनिबार १० असो २०८३ १०:४३ AM
काठमाण्डु – पछिल्लो ३ महिनाको अवधिमा सशस्त्र प्रहरी बल नेपालले मधेश प्रदेशबाट झण्डै २७ करोड ८५ लाख बराबरको अवैध सामान बरामद गरेको छ । सशस्त्रले किराना सामान, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवयर, मोटरपार्टस तथा कस्मेटिक लगायतका सामान बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरीले सामान ओसारपसारमा संलग्न १० करोड २२ लाखभन्दा बढी मूल्यको सवारीसाधन समेत