काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ संयुक्त राष्ट्रसंघको ८१औँ महासभाबाट स्वदेश फर्किएका छन् । न्युयोर्कमा आयोजित महासभामा नेपालको प्रतिनिधित्व गर्दै अमेरिका पुगेका प्रधानमन्त्री शाह शनिबार काठमाण्डु फर्किएका हुन् । प्रधानमन्त्री शाह शनिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । उनी गत मंगलबार साँझ महासभामा सहभागी हुन अमेरिका गरेका थिए । महासभामा २४ सेप्टेम्बरमा प्रधानमन्त्री