नारायणीको बाढीले सुस्ताका १०० भन्दा बढी घर डुबानमा, सुरक्षित स्थानमा सारिँदै

  • शनिबार १० असो २०८३ १०:१८ AM
काठमाडौं । नवलपरासीको सुस्ता गाउँपालिका–५ सुस्तामा नारायणी नदीको बाढी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ । बाढी बस्तीमा पस्न थालेपछि विपद् उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरी स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ । सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जैसवालका अनुसार नारायणी नदीमा आएको बाढी सुस्ता बस्तीमा पसेपछि अधिकांश