संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर नेपाल फर्किए प्रधानमन्त्री बालेन

  • शनिबार १० असो २०८३ १०:५५ AM
काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गत मंगलबार साँझ अमेरिका गएका थिए । उनले महासभालाई ८ गते सम्बोधन गरेका थिए । अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका