‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन् : प्रकृतिले भने विपरीत कुरा बताउँछ’
शनिबार १० असो २०८३ १०:१७ AM
काठमाडौँ / जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक विशेष कार्यक्रम आयोजना गरेको छ । संयुक्त राष्ट्रसङ्घको