कांग्रेस महाधिवेशनको उद्घाटनमा सहभागी हुन ओली, प्रचण्ड र रविलाई निम्तो

  • शनिबार १० असो २०८३ १०:४२ AM
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई औपचारिक निमन्त्रणा दिइएको छ। कांग्रेस सहमहामन्त्री उदयशमशेर राणा नेतृत्वको टोलीले तीनै जना नेतालाई भेटेर महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन निमन्त्रणा दिएको हो। कांग्रेसको १५औँ