कृष्णभीरको पहिरो हटाएर रोकिएका सवारीसाधन गतव्यतर्फ पठाइयो

  • शनिबार १० असो २०८३ १०:०३ AM
धादिङ। धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीर र गजुरी गाउँपालिका-५ को बाङगेमोडमा पहिरो हटाएर रोकिएका सवारी साधान गतव्यतर्फ पठाइएको छ। नागढुङ्गा-नौबिसे-मुग्लिन सडक आयोजना पूर्वी खण्डका अनुसार कृष्णभीर र बाङगेमोडमा खसेको पहिरो हटाएर रोकिएका सवारी साधन पठाइएको