सुस्तामा बस्ती डुबानमा, २९ जनाको सकुशल उद्धार

  • शनिबार १० असो २०८३ १०:०६ AM
नवलपरासी। अविरल वर्षाका कारण नारायणी नदीमा जलसतह बढेर बस्ती डुबानमा परेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ सुस्ताबाट सशस्त्र प्रहरीले २९ जना स्थानीय बासिन्दाको सकुशल उद्धार गरेको छ। अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढ्दा थारुटोलाका घरमा पानी