सुस्तामा सशस्त्र प्रहरीद्वारा २९ जना नागरिकको सकुशल उद्धार

  • शनिबार १० असो २०८३ ०९:३९ AM
काठमाण्डु – अविरल वर्षाका कारण पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका–५ सुस्तास्थित नारायणी नदीमा जल सतह बढ्न गई बस्ती डुबानमा परेपछि सशस्त्र प्रहरीले २९ जना नागरिकको सकुशल उद्धार गरेको छ । अविरल वर्षाका कारण शनिबार नारायणी नदीको बहाव बढेर थारुटोलाका घरहरूमा पानी पसेपछि सशस्त्र प्रहरीको टोली खटिएको थियो । शनिबार बिहान अन्दाजी पौने ९ बजे सशस्त्र