काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा शनिबार राति ठूलो हावा चल्ने सम्भावना रहेको जनाएको छ । महाशाखाले शुक्रबार दिउँसो ३:१० बजे सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सूचनाअनुसार हाल मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा ठूलो हावा चलिरहेको छ । भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रका कारण