काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा आतिथ्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरिएको छ । उनीहरुलाई भेटेरै औपचारिक निमन्त्रणा प्रदान गरिएको नेपाली कांग्रेसले जनाएको छ । १६ असोजमा काठमाडौंको खुलामञ्चमा आयोजना हुने उद्घाटन समारोहमा