काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । बेनिघाट रोराङ गाउँपालिका–७ का वडाध्यक्ष कुमार बस्नेतका अनुसार शनिबार दिउँसो साढे १२ बजेदेखि राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो । उनका अनुसार तत्काल दुईतर्फी यातायात सञ्चालन गर्न भने समस्या छ । थप पहिरो नखसेमा आजदेखि नियमित रूपमा बाटो सञ्चालनमा आउने उनले