ट्रम्पले अस्वीकार गरे इरानको युद्धविराम प्रस्ताव

  • शनिबार १० असो २०८३ ०९:५८ AM
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले राखेको युद्धविरामको प्रस्ताव अस्वीकार गरेको छन् । अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्पले इरानसँग तत्काल युद्धविराम गर्न अस्वीकार गरेका हुन् । रिपोर्टमा ट्रम्पले अमेरिकामा मध्यावधि निर्वाचन सकिएपछि इरानविरुद्ध हवाई आक्रमण पुनः सुरु गर्न चाहेको उल्लेख छ । इरानी अधिकारीहरूले अमेरिका समक्ष तनाव कम गर्न र होर्मुज