बैंककमा तीन दिनदेखि भारी वर्षा, ५० जिल्लामा विपद्

  • शनिबार १० असो २०८३ ०९:२३ AM
थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्लामा विपद्को अवस्था घोषणा गरिएको छ। विपद् घोषणा