इरानको दाबी : आवश्यक सर्त पूरा भए एक सातामै होर्मुज जलडमरूमध्य खुल्ने

  • शनिबार १० असो २०८३ ०९:३३ AM
इरानले आवश्यक सर्तहरू पूरा भए सात दिनभित्र होर्मुज जलडमरूमध्य पुनः खोल्न सकिने योजना अमेरिकासमक्ष प्रस्तुत गरेको जनाएको छ। इरानका विदेशमन्त्री सैयद अब्बास अराघ्चीले शुक्रबार न्युयोर्कस्थित संयुक्त