कम स्मार्टफोन आयात, बढी खर्च : दुई महिनामै ९ अर्ब ७४ करोड

  • शनिबार १० असो २०८३ ०९:४२ AM
काठमाडौँ / चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो दुई महिनामै नेपालमा ९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको