नारायणी उर्लिएपछि गण्डक ब्यारेजका सबै ढोका खुला

  • शनिबार १० असो २०८३ ०९:५८ AM
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) हुँदै बग्ने नारायणी नदीमा आएको बाढी खतराको तह नजिक पुगेको छ । नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रका अनुसार आज दिउँसो ३ः०० बजे नदीमा