सशस्त्र प्रहरीसँगको विवादपछि कञ्चनपुर भन्सारका अधिकृत भट्ट विभागमा तानिए

  • शनिबार १० असो २०८३ ०९:३२ AM
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीबीच उत्पन्न विवादबारे थप छानबिन गर्न भन्सार विभागले भट्टलाई जिम्मेवारीबाट हटाएर विभागमा हाजिर हुन निर्देशन दिएको छ । विवादसम्बन्धी विभिन्न विवरण सार्वजनिक भएपछि घटनाबारे थप बुझ्नुपर्ने देखिएको भन्दै विभागले भट्टलाई तत्कालका लागि कञ्चनपुर भन्सार कार्यालयको