विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै

  • शनिबार १० असो २०८३ १०:११ AM
कोशी प्रदेशको राजधानी विराटनगरमा आगामी असोज २२ र २३ गते सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने मुख्यमन्त्री सम्मेलन आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको सम्मेलनका लागि आवश्यक तयारी सुरु गरिएको छ । संघीयता कार्यान्वयनका क्रममा प्रदेशहरूले भोग्दै आएका समस्या, संघीयतालाई थप प्रभावकारी र बलियो बनाउन अपनाउनुपर्ने उपाय तथा प्रदेशहरूबिचका असल अभ्यास