कोशी ब्यारेजमा पानीको बहाव घट्दो क्रममा, ३९ ढोका खुला

  • शनिबार १० असो २०८३ ०८:४१ AM
इनरुवा । वर्षा रोकिएसँगै सप्तकोशी नदीमा कोशी ब्यारेज भएर बग्ने पानीको बहाव क्रमिक रूपमा घट्दो क्रममा रहेको छ। शनिबार दिउँसो १ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर २ लाख ९८ हजार २७५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव