धनकुटा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धनकुटामा क्षेत्रीय तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया सुरु भएको छ । धनकुटा सदरमुकामस्थित सामुदायिक हलमा प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ को क्षेत्रीय अधिवेशन सञ्चालन भइरहेको छ । आजको अधिवेशनबाट धनकुटाका