काठमाण्डु – भन्सार विभागले कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई तत्काल जिम्मेवारीबाट हटाएर विभागमा हाजिर हुन पत्राचार गरेको छ । भन्सार अधिकृत भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ गण कैलालीका एसपी खुमबहादुर केसीबिच भएको कुराकानीको अडियो रेकर्ड सार्वजनिक भएपछि घटनामाथि थप बुझ्नुपर्ने भएकाले भट्टलाई जिम्मेवारीबाट हटाइएको छ । भन्सार अधिकृत भट्टले एसपी