आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ: परराष्ट्रमन्त्री खनाल

  • शनिबार १० असो २०८३ ०७:१० AM
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपत्कालको रोकथाम, पूर्वतयारी र प्रतिकार्यका लागि बहुपक्षीयता, समानता र ऐक्यबद्धतालाई विश्वव्यापी प्रयासको केन्द्रमा राख्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत ‘महामारी रोकथाम, पूर्वतयारी तथा प्रतिकार्य’ विषयमा आज