सुनसरीबाट चार लाख ५० हजारको भन्सार छलीका सामानसहित एक जना पक्राउ
शनिबार १० असो २०८३ ०७:४१ AM
धरान : सुनसरीको बर्जु गाउँपालिका–१ गोपीचोकस्थित हुलाकी राजमार्गबाट प्रहरीले रु. चार लाख ५० हजार मूल्य बराबरका भन्सार छलीका लत्ताकपडासहित एक जनालाई पक्राउ गरेको छ। भारतबाट अवैध रूपमा लत्ताकपडा ल्याउँदै गरेको अवस्थामा को २ ह २७५१ नम्बरको