कहिले रोकिन्छ वर्षा, कहिलेदेखि खुल्छ मौसम ?

  • शनिबार १० असो २०८३ ०७:४३ AM
काठमाडौं । देशका विभिन्न भू–भागमा आज पनि वर्षा भइरहेको छ । बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली उत्तर–पश्चिमतिर सर्दै भारतको उत्तर प्रदेश आसपास पुगेकाले देशका पश्चिमी भू–भागमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार