अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि स्पेसएक्सको ‘क्रु–१४ अभियान’मा सहभागी हुने चार सदस्यीय टोलीको घोषणा गरेको छ। नासाका अनुसार अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री सहभागी हुने The post नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री appeared first on Technology Khabar.