औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

  • शनिबार १० असो २०८३ ०७:४७ AM
विश्वमा जडान हुने औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत पुगेको छ। ‘विश्व रोबोटिक्स २०२६’ प्रतिवेदनअनुसार सन् २०२५ मा चीनमा तीन लाख ५४ हजार औद्योगिक रोबोट जडान भएका थिए। यो आँकडा The post औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत appeared first on Technology Khabar.