एनपीएलको प्रत्यक्ष प्रसारणमा ‘रेड बुल’ टाइटल स्पोन्सर

  • शनिबार १० असो २०८३ ०७:३२ AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको हिमालय टेलिभिजनमार्फत हुने प्रत्यक्ष प्रसारणका लागि रेड बुल टाइटल स्पोन्सरका रूपमा आबद्ध भएको छ । यस सहकार्यसँगै हिमालय टेलिभिजनमा एनपीएलको प्रत्यक्ष प्रसारण रेड बुलको मुख्य प्रायोजनमा प्रस्तुत हुनेछ । नेपालमा क्रिकेटप्रतिको बढ्दो उत्साह र एनपीएलको लोकप्रियतालाई थप उचाइमा पुर्‍याउने उद्देश्यले रेड बुल र हिमालय टेलिभिजन नेटवर्कबीच सहकार्य