काठमाडौं । लगातारको वर्षाका कारण प्रदेश राजधानी वीरेन्द्रनगरसहित सुर्खेतका विभिन्न क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको छ । वर्षाका कारण विद्युत् प्रसारण लाइनका पोलमा रुख ढलेपछि जिल्लाका धेरै ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण सुर्खेतले जनाएको छ । प्राधिकरणका अनुसार सुब्बाकुना–रामघाट ३३ केभी लाइनमा रुख ढलेर विद्युत् सेवा अवरुद्ध भएको छ । रुख हटाएर