सिंहदरबार नजिकै रहेको धादिङ अझै अध्याँरोमा छ, हेपिएको छ : सांसद कँडेल

  • शनिबार १० असो २०८३ ०७:४३ AM
काठमाडौँ / प्रतिनिधिसभा सदस्य पुष्पराज कँडेलले पछिल्लो समय संसद्मा विधेयक तथा नीति निर्माणका विषयमा छलफलसँगै बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था अध्ययनमा आफू व्यस्त रहेको बताएका छन्