अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुमोदन दर ३७ प्रतिशतमा झरेको छ । वाल स्ट्रिट जर्नलको सर्वेक्षणअनुसार सन् १९९० यता मध्यावधि निर्वाचनअघि कुनै पनि राष्ट्रपतिले पाएको यो सबैभन्दा कम अनुमोदन दर हो । लोकप्रियता घटिरहे पनि ट्रम्पले रिपब्लिकन उम्मेदवारहरूको पक्षमा प्रचार अभियान तीव्र बनाउने तयारी गरेका छन् । पोलिटिकोका अनुसार उनले