उदयपुर । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत उदयपुरको ताप्ली गाउँपालिकामा १८ वर्षीय युवा दिनेश सुर्खेती पालिका सहसचिव तथा क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्। सानै उमेरमा नेपाली कांग्रेसको संगठनमा महत्वपूर्ण जिम्मेवारी पाएका सुर्खेती ताप्ली गाउँपालिकाको पालिका सहसचिवसँगै क्षेत्रीय