कोशी प्रदेशमा असोज २२ र २३ गते सातै प्रदेशका मुख्यमन्त्री सम्मेलन हुँदै

  • शनिबार १० असो २०८३ ०६:४५ AM
विराटनगर । आगामी असोज २२ र २३ गते कोशी प्रदेशको राजधानी विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने सम्मेलन आयोजना हुने भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा हुने सम्मेलनका लागि प्रदेश सरकारले आवश्यक तयारी सुरु गरेको छ। सम्मेलनमा