अमेरिकाले सर्त माने एक साताभित्र होर्मुज खोल्ने इरानको प्रस्ताव

  • शनिबार १० असो २०८३ ०६:२६ AM
काठमाडौं । इरानले अमेरिकाले केही सर्त पूरा गरे एक साताभित्र स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरू) खोल्ने प्रस्ताव गरेको छ । इरानका विदेशमन्त्री अब्बास अराग्चीले शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन् । उनका अनुसार अमेरिकाले सम्झौतामा उल्लेख गरिएका आवश्यक सर्त पूरा गरेपछि होर्मुज जलडमरू खोल्ने प्रक्रिया सुरु हुनेछ । तर, उनले