१३ देशका प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

  • शनिबार १० असो २०८३ ०६:४१ AM
काठमाडौं । नेपाल सरकारले १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेका व्यक्तिहरूविरुद्ध उजुरी भए प्रमाणसहित पेस गर्न संसदीय सुनुवाइ समितिले आह्वान गरेको छ । समितिले शनिबार सार्वजनिक गरेको सूचनामा प्रस्तावित राजदूत नियुक्तिका लागि उपयुक्त नभएको लागेमा त्यसको स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन सकिने जनाएको छ । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र सङ्घीय