हिमालयन सुनामी रोक्न ‘सगरमाथादेखि समुद्रसम्मका मुलुकहरु एक हुनुपर्ने, जलवायु प्रणालीले राजनीतिक सीमालाई चिन्दैन – मन्त्री खनाल
शनिबार १० असो २०८३ ०६:२९ AM
नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्न ‘सगरमाथादेखि समुद्रसम्मका मुलुकहरु एक हुनुपर्ने बहस उठेको छ । अन्तरराष्ट्रिय समुदायबीच सामूहिक र समन्वित प्रयास