झरी थामिदा देखिएको सफा काठमाडौँ [ तस्वीरमा ]

  • शनिबार १० असो २०८३ ०७:०५ AM
केहि दिनको निरन्तर बर्षापछि काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका – ९ गोठाटारबाट शनिबार बिहान मौसम खुलेको तस्वीर ड्रोन क्यामराबाट खिचिएको हो । काठमाडौँ उपत्यकाका बाक्लो घरबस्तीका दृश्य