सामाजिक सेवाबाट विश्वले चिन्ने सपना बोकेका अभिनव

  • शनिबार १० असो २०८३ ०५:०० AM
काठमाडौं । सामाजिक सञ्जाललाई मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक सेवा, सहयोग र जनचेतनाको अभियानमा प्रयोग गर्दै आएका अभिनव बज्र पछिल्लो समय नेपालमा चर्चामा रहेका युवा सामाजिक अभियन्तामध्ये एक हुन्। सानैदेखि समाजका लागि केही गर्नुपर्छ भन्ने सोच रहेको बताउने बज्रले आफ्नो डिजिटल यात्रालाई क्रमशः सामाजिक सरोकारका विषयतर्फ मोडेका छन्। उनको सामाजिक सञ्जाल यात्रा भने विभिन्न भोजनालयमा… Continue reading सामाजिक सेवाबाट विश्वले चिन्ने सपना बोकेका अभिनव