एसियाली खेलकुद क्रिकेटः क्वार्टरफाइनलमा नेपाल र श्रीलङ्काबीच प्रतिस्पर्धा हुने

  • शनिबार १० असो २०८३ ०६:५० AM
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले बीसौँ संस्करणको एसियाली खेलकुदअन्तर्गत क्रिकेटको क्वार्टरफाइनलमा स्थान बनाएको छ । नेपालले समूह ‘ए’ विजेताको हैसियतमा क्वार्टरफाइनलमा स्थान बनाएको हो । नेपालले समूह चरणमा अफगानिस्तानलाई पाँच विकेटले हराउँदा आयोजक जापानसँग वर्षाका कारण खेल रोकिएपछि अङ्क बाँडेको हो । नेपालले अब क्वार्टरफाइनलमा श्रीलङ्काविरुद्ध खेल्नेछ । नेपाल र श्रीलङ्काबीचको खेल मङ्गलबार हुने… Continue reading एसियाली खेलकुद क्रिकेटः क्वार्टरफाइनलमा नेपाल र श्रीलङ्काबीच प्रतिस्पर्धा हुने