खोलाले बगाउँदा एक जनाको मृत्यु

  • शनिबार १० असो २०८३ ११:२२ AM
काभ्रे । धुलिखेल नगरपालिका–९ भएर बग्ने  डाँफे खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार धुलिखेल नगरपालिका–९ ठूलीटारका ५७ वर्षीय हीरालाल गौतमको मृत्यु भएको हो ।