काठमाडौं । लगातारको वर्षासँगै देशका प्रमुख नदीहरूको जलसतह तथा तटीय क्षेत्रको अवस्था अनुगमन भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतका जलस्रोत तथा सिँचाइ कार्यालयमार्फत नदीको अवस्था दिनभर निरन्तर अनुगमन भइरहेको हो । मन्त्रालयका