कोशी र नारायणीमा जलसतह सतर्कता तहभन्दा माथि, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

  • शनिबार १० असो २०८३ ०६:०४ AM
काठमाडौं । कोशी, नारायणी तथा तिनका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ । बाढी पूर्वानुमान बुलेटिनअनुसार बागमती, पश्चिम राप्ती र बबई नदीको जलसतहसमेत सतर्कता तह नजिक पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन