चिनियाँ राष्ट्रपति सीको अवधारणाले ‘ग्लोबल साउथ’ का धेरै प्राथमिकता सम्बोधन गर्छः परराष्टमन्त्री खनाल

  • शनिबार १० असो २०८३ ०५:४८ AM
न्यूयोर्क– परराष्ट्रमन्त्री शिशिर खनालले आगामी सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न बाँकी समयलाई तीव्र कार्यान्वयनको अवधिका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले विकासशील मुलुकले बढ्दो वित्तीय आवश्यकता, द्वन्द्व, जलवायु संकट र ऋणको दबाब सामना गरिरहेकाले विकासका प्रतिबद्धतालाई