धनगढी– अति भारी वर्षाको तेतावनीसँगै सम्भावित बाढीपहिरोको जोखिमबाट बच्न सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा यातायात सञ्चालनमा रोक लगाइएको छ । पहाडी क्षेत्रका ७ जिल्लामा शनिबार बिहानदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । जल तथा मौसम विज्ञान विभागले पानी पर्ने प्रणाली पश्चिमतर्फ सरेको र आज र भोलि उक्त क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेतावनी दिएको