काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टको आधिकारिक आयातकर्ता तथा उत्पादक नेपाल ल्युब आयल लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्ससँगको साझेदारी नवीकरण गरेको छ । नयाँ साझेदारीसँगै गल्फ लुब्रिकेन्ट जनकपुर बोल्ट्सको अफिसियल लुब्रिकेन्ट पार्टनरका रूपमा रहनेछ । झम्सिखेलस्थित द प्लाजामा आयोजित कार्यक्रममा दुई पक्षबीच सम्झौता भएको हो । कार्यक्रममा जनकपुर बोल्ट्सको रङ