काठमाडौं । वर्षासँगै देशका धेरै जिल्लामा आकस्मिक बाढीको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश साना तथा ठूला नदीमा पानीको बहाव बढ्ने सम्भावना छ । महाशाखाले गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, नवलपरासी पूर्व–पश्चिम, डोल्पा, जाजरकोट, रुपन्देही, कपिलवस्तु, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, मुगु, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी,