सिटिजन्स बैंकले गण्डकीमा गर्‍यो बजेट र रणनीतिक कार्ययोजनाबारे छलफल

  • शनिबार १० असो २०८३ ०५:५१ AM
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले गण्डकी प्रदेशका प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा कर्मचारीका लागि पर्यटन, बजेट उपलब्धि र आगामी रणनीतिबारे सेमिनार आयोजना गरेको छ । ‘क्यापिटलाइजिङ अन टुरिजम : बजेट अचिभमेन्ट एन्ड ग्रोथ स्ट्राटेजी इस्यु’ विषयमा आयोजित सेमिनारमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको उपस्थितिमा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गरिएको थियो । कार्यक्रममा चालु