दुई दिनको अविरल वर्षापछि काठमाडौंको मौसममा सुधार, जनजीवन सामान्य बन्दै

  • शनिबार १० असो २०८३ ०६:०६ AM
काठमाडौं । दुई दिनदेखिको अविरल वर्षापछि काठमाडौं उपत्यकाको मौसममा शनिबार बिहानदेखि सुधार आएको छ । वर्षा रोकिएर आकाश खुल्न थालेसँगै ठप्पप्रायः रहेको उपत्यकाको जनजीवन र चहलपहल पुनः सामान्य बन्दै गएको छ । बिहीबार र शुक्रबार देशका अधिकांश स्थानमा भएको भारी वर्षाले काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा जनजीवन प्रभावित भएको थियो । निरन्तरको वर्षाका कारण सडक आवतजावत,